मुख्य सामग्रीमा जानुहोस्
नेपाल केमिस्ट तथा औषधि व्यवसायी संघ, काठमाडौं
नेपाल केमिस्ट तथा औषधि व्यवसायी संघ, काठमाडौं

"विपत्तिले व्यवसाय ढाल्न सक्छ, तर हाम्रो हिम्मत र एकता ढाल्न सक्दैन। व्यवसायी एकता केवल शब्द होइन, संकटको घडीमा देखिने हाम्रो शक्ति हो।"

• २ मिनेट पढाइ
राहत सहयोग
"विपत्तिले व्यवसाय ढाल्न सक्छ, तर हाम्रो हिम्मत र एकता ढाल्न सक्दैन।  व्यवसायी एकता केवल शब्द होइन, संकटको घडीमा देखिने हाम्रो शक्ति हो।"

हाम्रो नुवाकोट जिल्ला शाखाको समन्वयमा स्थानीय सरकार बिदुर नगरपालिकाका प्रतिनिधि वडा अध्यक्ष श्री निलम बाबु ढुंगेलज्यू मार्फत प्रभावित व्यवसायीहरूको पुनर्स्थापनाका लागि ‘बिउ रकम’ हस्तान्तरण गर्दै पहिलो चरणको कार्य सफलतापूर्वक सम्पन्न गर्न हामी सफल भएका छौँ। यो सहयोग केवल रकम होइन, विपत्तिमा परेका व्यवसायीलाई फेरि उठाउने हिम्मत, भरोसा र आत्मबल हो।यो सहयोगले प्रभावित व्यवसायीको हातमा रकम मात्र पुगेको छैन, फेरि व्यवसायको ढोका खोल्ने साहस, भोलिप्रतिको विश्वास र “हामी फेरि उठ्न सक्छौँ” भन्ने नयाँ आशा पुगेको छ। र हामीलाई बिश्वास छ - "आजको यो सानो सुरुवातले भोलिको ठूलो पुनर्स्थापनाको बाटो खोल्नेछ। ढलेका व्यवसाय फेरि उठ्नेछन्, रोकिएका सपनाहरू फेरि अघि बढ्नेछन्।"यस मानवीय अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ, सहयोग र सद्भाव प्रदान गर्नुहुने सम्पूर्ण व्यवसायी महानुभावहरूमा हामी दुई जिल्ला शाखाको तर्फबाट हार्दिक आदर, नमन तथा कृतज्ञता व्यक्त गर्दछौँ। १. गौतम गुप्ता - केन्द्रीय सदस्य (थोक) २. सरला बिष्ट - केन्द्रिय सदस्य ३. भुवन आचार्य - छत्रपाटी, काठमाडौँ ४. प्रदिप कुमार दास - केन्द्रिय सदस्य (खुद्रा) ५. ध्रुव अधिकारी - छत्रपाटी, काठमाडौँ ६. प्रेम तथा दिपा घिमिरे - जोरपाटी, काठमाडौँ ७. पंकज साह - बिरगंज, पर्सा ८. मानव राजपाल - बिरगंज, पर्सा ९. किशन न्यौपाने - महासचिव, NCDA-मकवानपुर १०. सुदिप श्रेष्ठ - छत्रपाटी, काठमाडौँ ११. प्रकाश धिमाल - का. का. सदस्य कोशी प्रदेश १२. रमेश चुहान - छत्रपाटी, काठमाडौँ १३. रमेश चौलागाई -छत्रपाटी, काठमाडौँ १४. राजेश कुमार ठाकुर - काठमाडौँ १५. प्रेम सापकोटा - छत्रपाटी, काठमाडौँ १६. टंक प्रसाद अधिकारी - केन्द्रीय उपाध्यक्ष (थोक), १७. शिव घिमिरे - छत्रपाटी, काठमाडौँ १८. महेन्द्र ढुंगाना - छत्रपाटी, काठमाडौँ १९. कुमार खतिवडा - निवर्तमान अध्यक्ष, कोशी प्रदेश २०. केदार सापकोटा - काठमाडौँ २१. शिव श्रेष्ठ - बागबजार, काठमाडौँ २१. गोकर्ण सिटौला - संयोजक, बुढानिलकण्ठ नगर उपसमिति -NCDA २२. गोपाल के सी - बुढानिलकण्ठ नगर उपसमिति -NCDA २३. उमाकान्त न्यौपाने - नयाँ बजार, काठमाडौँ २४. राजेश जी - काठमाडौँ २५. बृजेश पाठक - धादिंग २६. रामेश्वर अधिकारी - काठमाडौँ २७. रोजित श्रेष्ठ - संयोजक, चन्द्रागिरी नगर उपसमिति -NCDA २८. सुष्मा जोशी - चन्द्रागिरी नगरपालिका, काठमाडौँ २९. अखिल चापागाई - चन्द्रागिरी नगरपालिका, काठमाडौँ ३०. राम प्रसाद रानाभाट - चन्द्रागिरी नगरपालिका, काठमाडौँ ३१. असिम कुमार मिश्रा - चन्द्रागिरी नगरपालिका, काठमाडौँ ३२. बिमल श्रेष्ठ - चन्द्रागिरी नगरपालिका, काठमाडौँ ३३. डा सनिम मानन्धर - चन्द्रागिरी नगरपालिका, काठमाडौँ ३४. सुदिप अधिकारी - चन्द्रागिरी नगरपालिका, काठमाडौँ ३५. सुजाता थापा - चन्द्रागिरी नगरपालिका, काठमाडौँ ३६. सुबोध हरि सोती - चन्द्रागिरी नगरपालिका, काठमाडौँ ३७. सुर्य कार्की - चन्द्रागिरी नगरपालिका, काठमाडौँ ३८. रेशम भण्डारी - चन्द्रागिरी नगरपालिका, काठमाडौँ ३९. सुरज ढकाल - चन्द्रागिरी नगरपालिका, काठमाडौँ ४०. आशिष कार्की - चन्द्रागिरी नगरपालिका, काठमाडौँ ४१. हिरा शाही ढकाल - चन्द्रागिरी नगरपालिका, काठमाडौँ ४२. सरिन कुमार श्रेष्ठ - चन्द्रागिरी नगरपालिका, काठमाडौँ ४३. शिरिश श्रेष्ठ - चन्द्रागिरी नगरपालिका, काठमाडौँ ४४. सन्तोष न्यौपाने - चन्द्रागिरी नगरपालिका, काठमाडौँ ४५. बिष्णु सिलवाल - चन्द्रागिरी नगरपालिका, काठमाडौँ ४६. दिपक राना मगर - चन्द्रागिरी नगरपालिका, काठमाडौँ ४७. काठमाडौँ जिल्ला शाखा परिवार ४८. अनाम सहयोग दाता - ३ जना जम्मा भएको कुल रकम:. रु. ४७१८९७/- सहयोग रकम हस्तान्तरण (५०००० x ६) = रु. ३०००००/- बागमती प्रदेशलाई हस्तान्तरण : रु. रु. ३३०००/- बाँकि रकम रु. १३८८९७/- नुवाकोट शाखाबाट सहयोग रकम हस्तान्तरण (५०००x६) = ३००००/- (व्यावसाय पुनर्स्थापनाका लागी बिउ रकम स्वरुप प्रति व्यक्ति रु. ५५०००/- को दरले प्रदान गरियो।)