मुख्य सामग्रीमा जानुहोस्
नेपाल केमिस्ट तथा औषधि व्यवसायी संघ, काठमाडौं
नेपाल केमिस्ट तथा औषधि व्यवसायी संघ, काठमाडौं

असल फार्मेसी अभ्यास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

वैध रहने मिति सेप्ट. 14, 2026

नेपाल औषधी व्यवसायी संघ, काठमाडौं जिल्ला शाखाको ७३औँ वार्षिकोत्सवको अवसरमा, टोखा नगरपालिकाको आयोजनामा “असल फार्मेसी अभ्यास (Good Pharmacy Practice)” सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना हुन गइरहेको छ।

कार्यक्रमको उद्देश्य औषधीको उचित तथा जिम्मेवार प्रयोग, असल फार्मेसी अभ्यासको प्रवर्द्धन तथा औषधीको प्रतिकूल असरबाट बच्ने सम्बन्धमा सचेतना अभिवृद्धि गर्नु हो।

मिति: २०८३ भाद्र २८ गते, आइतबार समय: बिहान ११:०० देखि दिउँसो २:०० बजेसम्म स्थान: स्काई ब्याङ्क्वेट, सामाखुशी चोक

सम्बन्धित औषधी व्यवसायी तथा सरोकारवालाहरूलाई कार्यक्रममा सहभागिताका लागि हार्दिक अनुरोध गरिन्छ।

तस्बिरहरू