press release
स्रोत: रातोपाटी
आधिकारिक थोक विक्रेताबाहेक अन्यबाट औषधि खरिद–बिक्री नगर्न आग्रह
नेपाल औषधि व्यवसायी संघ काठमाडौँले आधिकारिक थोक विक्रेता बाहेक अन्य कुनैपनि व्यक्ति वा माध्यमबाट आएका औषधिहरू खरिद तथा बिक्री नगर्न खुद्रा औषधि व्यवसायीलाई अनुरोध गरेको छ । औषधि गुणस्तर, सुरक्षित आपूर...